खस्कदै अर्थतन्त्र

सरकारले पैसामात्रै थुपार्यो, खर्च गरेन, वित्तीय तरलता यो आर्थिक वर्ष सम्मै रहने पूर्वानुमान

दमक/
गत पुष मसान्तमा सरकारले अर्धवार्षिक कर संकलन गर्यो । अर्वौ रकम संकलन गरेको सरकारले खर्च भने गर्नै सकेको छैन । अहिले सम्म पुजीगत खर्च १५ प्रतिशत पनि पुग्न नसक्नुले सरकारको खर्च गर्ने क्षमता कमजोर हुँदै गएको प्रष्ट देखिन्छ । केहि मन्त्रीहरुले खर्च बढाउँन कर्मचारीलाई दवाव दिएपनि दवावमा गरिएको खर्चले बेरुजु देखिने डरले पनि आवश्यक मात्रामा खर्च हुन नसकेको अर्थ सम्बन्धीका जानकारहरु बताउँछन् ।

सरकारको खातामा अहिले ३ अर्व बढि पैसा छ तर त्यो रकम चालु खर्च अन्तर्गत मात्रै खर्च भइरहेको छ । जवसम्म सरकारले पुजीगत खर्च गर्न सक्दैन तव सम्म बैक तथा वित्तिय सस्थाहरुमा आर्थीक तरलता आउने अर्थशास्त्री दिलनाथ दंगालले बताउनु भयो । उज्यालो खवरसँगको संक्षीप्त कुराकानीमा उहाँले बैकं तथा वित्तिय सस्थाहरुमा बचत गर्ने भन्दा ऋण माग गर्ने बढि भएका कारण पनि यस्तो स्थिती आएको बताउनु भयो ।

कोरोनाको जोखिम कम हुँदैजादा नागरिकले विभिन्न क्षेत्रमा लगानी बढाउने योजना बनाए । योजना अनुसार लगानीका लागि वित्तिय सस्था धाउन थाले । लामो समय पैसा लगानी गर्नबाट रोकिएका वित्तिय सस्था हौसिएर लगानी बढाए । अहिले बजारमा लगानी भएको रकम संकलन पनि सकेको छैन । त्यसैले निक्षेप संकलन कम र ऋण प्रवाह बढ्यो ।

यहि कारणले गर्दा अहिले सम्म बैक तथा वित्तिय सस्थाहरुले अहिले सम्म लगानी गर्न नसकेका हुन ।
सरकारले आफ्नो पुजिगत खर्चलाई चलायमान गराएर पूर्वाधार विकासको क्षेत्रमा खर्च नगरे सम्म बैक तथा वित्तिय सस्थाहरुमा आर्थीक तरलता निम्ती रहने दंगलले बताउनु भयो । तर अव चुनावको संघारमा आएको सरकारले त्यस प्रकारको खर्च समेत गर्न सक्ने स्थिती नरहेकोले यो आर्थीक वर्षभरी बैकं तथा वित्तिय सस्थाहरुले लगानी गर्न सक्ने स्थिती आउन नसक्ने उहाँको दावि छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको