मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने

 

 

 

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दै छ। आज अपरान्ह तीन बजे मन्त्रिपरिषद् नियमित बैठक बस्ने छ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने जनाइएकाे छ। यस अघि बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री देउवाले रोकेका थिए।

गत माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा  निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए। आयोगले  जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगले सिफारिस अनुसार नै मन्त्रिपरिषदको आगामी बैठकमा मिति तोक्ने भन्दै आवश्यक तयारी थाल्न आयोगलाई निर्देशन दिइसकेको छन्। आयोगले पनि सोही अनुरुप काम अघि बढाइसकेको छ।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबनन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा