आमाको पहिचान गर्ने प्रयास

कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला

 

 

विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।

आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैज्ञानिकहरूको नयाँ खोज, ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ ।

४० लाख अवैध सामानसहित ट्रक पक्राउ

सिरहा,३ जेठ । सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा

दमकमा भव्य भएको ‘कुलिनरी कम्पोडीसन’ले के सन्देश दियो?

दमक,२ जेठ ।सेतो गाउनमा सझीएको यो भीड । यो सेतो गाउन लगाउनेहरु सेफ अर्थात किचेनमा काम गर्नेहरुनै हुन । तर स्वदेशका मात्रै नभएर विदेशका पनि

कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै रकम सहयोग गर्ने कार्यकर्ताको प्रतिवद्धता

दमक,जेठ २ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)वडा कमिटी दमक ८ले स्थापना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै १लाख बढी रकम अक्षयकोषलाई सहयोग गर्ने कार्यकर्ताले प्रतिवद्धता