नदि नियन्त्रणमा प्रगति

रतुवा मावाको पाता फर्काउने चुनावी एजेन्डा अब सक्यो : ओली

 

झापा ।
रतुवा र मावा नदिमा म तटबन्ध बनाउछु भनेर भनी रहन पर्छ? पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रश्न गर्दा झापा कमलबाशिले भनी रहन पर्दैन भन्दै जवाफ दिए । दुबै नदिको दुई किनारमै आवश्यकताका आधारमा तटबन्ध निर्माण भइरहेको र अब बनाउछु भनेर भनी रहन नपर्ने अध्यक्ष ओलीले बताउनु भयो ।

रतुवा र मावा नदिमा पुल नभएका कारण आफू कयौंपटक पौडी खेलेर तरेको स्मरण गर्दै उहाले भन्नू भयो ” अहिले त जताततै पुल नै पुल वनेका छन ” कति पुल बनेका छन रतुवा मावमा भनेर उहाके जनतालाईनै प्रश्न गर्दा फरक फरक जवाफ आएपछी गन्नै नभ्याउने गरि बनेछन हैन त भन्दै प्रतिउत्तर दिनु भयो ।

रतुवा नदि नियन्त्रण र पुल निर्माण गर्न एमालेको सरकारले गर्ने बताउदै अब फेरि चुनाव मार्फत एमालेले बिकाशका काम अघी बढाउने उल्लेख गर्नु भयो ।

कमल स्थित खयरबारिमा रतुवा नदिका १९ स्थानमा हुने नदि नियन्त्रणको सिलान्यास कार्यक्रम पछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,