भीम पौडेलको अध्यक्षतामा निजामती कर्मचारी संघ दमक गठन

दमक/
दमक नगरपालिकाका इन्जिनियर भिम पौडेल नेपाल निजामती  कर्मचारी संघठनको अध्यक्षमा चयन हुनु भएको छ । शनिबार दमकमा सम्पन्न तेस्रो स्थानीय कर्मचारी संघ तथा नेपाल निजामती कर्मचारी संघठनको प्रथम अधिबेशनले थापालाइ अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा कमल दाहाल, महिला उपाध्यक्षमा चन्द्रकला निरौला , सचिवमा भोषु थुलुङ चयन हुनुभयो ।

यस्तै सह सचिवमा किरण पौडेल चयन हुदा कोषाध्यक्षमा मनोज रेग्मी चयन हुनु भएको छ ।

अधिबेशनले ६ पदाधिकारी सहित अन्य ४१ सदस्य नगर कमिटी निर्माण गरेको नवनियुक्त सचिव भोसु थुलुङले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच