नाममा विवाद

प्रदेश १ नामाकरण : कोसी नाममा आपत्ति ,लिम्बुवान -किरात- -सगरमाथा ” राख्न माग

IMG-20220306-WA0000

भद्रपुर/
राष्ट्रिय एकता पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति मार्फत पूर्ब प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शनिवार झापाको बिर्तामोडमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश नं १को नाम कोशी राख्न दिएको बिचार प्रति ध्यानाकर्षण भएको र सो बिचार संग आफ्नो पार्टीले बिरोध जनाएको उल्लेख छ ।
पार्टीका केन्द्रिय अध्यक्ष प्रेमदीप थाम्सुहाङव्दारा हस्ताक्षरित बिज्ञप्तिमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अभिव्यक्ति यो क्षेत्रमा भएको पहिचान,स्वायत्तता,स्वशासन र लिम्बुवान,किरात,खम्बुवान आन्दोलनको मर्म र शहिदहरुको त्याग, नेपाल सरकार संग गरिएको ५बुंदे सहमति,सम्झौता र बलिदानको बिरुध्द भएको उल्लेख छ। “लिम्बुवान -किरात- -सगरमाथा ” नाम राख्न पार्टीले सुझाब दिएको छ ।
बिज्ञप्तिमा नेपाल आयल निगमका सबै कर्मचारीहरु माथी छानबीन गर्नुपर्ने मांग राखी अत्याधिक रुपया बृध्दि भएकों पेट्रोलियम पदार्थको मूल्य बृध्दि तत्काल फिर्ता गर्न समेत सुझाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।