प्रविधिमा समस्या देखिएपछि सेयर कारोबार रोकियो

 

 

 

काठमाण्डाै – ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा शेयर बजारको आज सोमवारको कारोबार प्रभावित भएको छ । दिउँसो १ बजे अघिदेखि नै लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् ।

आजै फेरि कारोबार गर्ने/नगर्ने विषयमा निर्णय भइनसकेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो ।

कारोबार रोकिनुअघि नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

दमक,८ वैशाख । निकै भावुक र उत्तेजक नारा ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ । जेन जी आन्दोलनको बेला यूवाहरुको मुख मुखबाट यो नारा बोलीयो

बार्नेटका पूर्व उपमेयरद्धारा जनप्रतिनिधिको संख्या घटाउन सुझाव

काठमाडौँ,८ चैत । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।