विश्वकप क्रिकेट

भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा अष्ट्रेलिया

aus_india_women_cricket_2ksLNl1S9J

काठमाण्डौं/ भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा पुगेको छ । न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास पनि रचेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । विश्वकपमा अष्ट्रेलियाले अपराजित रहँदै पाँच खेलमा १० अंकसहित सेमिफाइलनमा स्थान पक्का गरेको छ । भारत भने पाँच खेलमा चार अंकसहित चौथो स्थानमा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको