पार्किङ स्थलबाट ‘हेण्डिल लक स्कुटर गायप’

स्कुटर हराएको र खोजतलासी गरिपाउँ भनी राजंशीले सोहि दिनको मितीमा इलाका प्रहरी कार्यालय दमकमा समेत निवेदन

दमक, १५ जेष्ठ । दमक नगरपालिका वार्ड १ र ७ को सिमानामा पर्ने सडक । सिरपाली चोक जाने बाटोमा । पहेलो र कालो रङ्गको मिश्रण भएको प्रदेश १ –०२–०५८प२१७७ नम्बरको स्कुटर हराएको छ ।
गत मंगलबार पार्किङ गरेको ठाउँमा हेण्डल समेत लक गरेर राखीएको अवस्थामा समेत चोरी भएको छ ।

सो स्कुटरको डिकी भने खुल्लै रहेको र डिकि भीत्र सो ब्लुबुक सहित अन्य कागजपत्र समेत राखीएको थियो ।

राजेश राजंशीको नाममा रहेको सो स्कुटर बिगत ३ देखी हराइरहेकोले भेट्नु हुने , देख्नु हुने जोसुकैले नजिकैको प्रहरी कार्यालय वा स्कुटरधनीलाई जिम्मा लगाइदिन अनुरोध गरिएको छ ।
स्कुटर धनी राजेश राजबंशीलाई ९८२६७५२१२४ मा सम्पर्क गरी बुझाई दिनुहुन उहाँले अनुरोध गर्नुभएको छ ।

आफ्‌नो स्कुटर हराएको र खोजतलासी गरिपाउँ भनी राजंशीले सोहि दिनको मितीमा इलाका प्रहरी कार्यालय दमकमा समेत निवेदन दिइसक्नु भएको छ ।

प्रहरीले समेत खोजी कार्य जारी रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको