नन्द बहादुर बन्नुभयो जुत्ता चप्पल व्यवसायीको अध्यक्ष

दमक | २३ जेष्ठ | चुत्ता चप्पल व्यवसायी गर्नेहरु आफ्नो पेशागत सुरक्षाकालागी बिगतदेखिनै संगठीत हुने गरेका छन । यसै सन्दर्भमा झापाको दमकमा गठित जुत्ता चप्पल व्यवसायी संघले नया नेतृत्व चयन गरेको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले नन्द कुमार राईको अध्यक्षतामा नया समिती चयन गरेको हो ।

जसको उपाध्यक्षमा यादव पौडेल ,सचिवमा पर्शुराम सिवाकोटी , स-सचिवमा चिरञ्जीवी बजगाई चयन हुदा कोषाध्यक्षमा भने महेन्द्र दुलाललाई चयन गरिएको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा क्रमशः श्याम राई टंक आचार्य , सुन्दर अग्रवाल र चन्दन साहलाई चयन गरिएको नव निर्वाचित अध्यक्ष नन्द कुमार राईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय