काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।
अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्याल नगरेको जसपा नेपालको आरोप छ ।
जसपा नेपालको नाममा अहिरलाई मन्त्री पदको शपथ गराएको भन्दै प्रवक्ता मनिष कुमार सुमनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।
अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्याल नगरेको जसपा नेपालको आरोप छ ।
जसपा नेपालको नाममा अहिरलाई मन्त्री पदको शपथ गराएको भन्दै प्रवक्ता मनिष कुमार सुमनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।
लबदष्
ि“यसरी मन्त्री नियुक्त गर्नु कानुनी राज्यको उपहास मात्र होइन, लोकतन्त्रमाथिको नांगो प्रहार र बलमिच्याइँको पराकाष्ठा हो,ू विज्ञप्तिमा भनिएको छ, ूमुख्यमन्त्रीको यो हर्कत घोर अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रूपमा अत्यन्तै निन्दनीय छ । हामी यसको कडा शब्दमा भर्त्सना गर्दछौँ ।”