काग्रेस एमाले जोडीएका सबै फाईल खोल्न चुनौती, सरकारले तर्साएको भन्दै एमाले सांसदको आक्रोस

दमक १ असार । टि–स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्। विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडी के–के छन्, ती सबै फाइल खोलियोस्।

यदि छानविन हुँदा प्रमाणित भएन भने उहाँले कठघरामा उभिने आँट पनि गर्नुपर्छ।’ यो वाक्य हो एमाले सांसद पद्मा अर्यालको । सरकारले विपक्षी राजनीतिक दल र तिनका नेतालाई फाइल खोल्छु भन्दै धम्क्याउने काम गरिरहेको आरोप समेत उहाँले आज बसेको प्रतिनिधीसभाको बैठक मार्फत लगाउनु भएको छ ।

उहाँले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना हुँदा वाग्लेले विपक्षी नेताका फाइल खोल्छु भनेर दिएको धम्की प्रति आपत्ती जनाउँदै सदनबाटै ती सबै फाईल फोल्ने र छानविन गर्ने चुनौती दिनु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको