महिलाहरु सीप सिकेर आत्मनिर्भर

झापामा तीन महिने सिलाई कटाई सम्बन्धी प्रशिक्षण उद्घाटन

 

 

 

झापा ____झापा महिलाहरूलाई आत्मनिर्भर बनाउने उदेश्य अनुरुप सिलाई कटाई सम्बन्धी प्रशिक्षण दमक नगरपालिका वडा नं ७ मा गत चैत्र ६ गते औपचारिक रुपमा उद्घाटन भएको छ।

प्रदेश १ की समानुपातिक  सांसद इन्दिरा राईको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत क्षेत्रको कोष स्वीकृत योजनाद्वारा सञ्चालित महिला शसक्तीकरण सिलाई सम्बन्धी प्रशिक्षण एबं तालिम कार्यक्रम दमक नगरपालिका  वड़ा. न.७ का वडा अध्यक्ष भिम पौडयालको सभापतित्वमा उद्घाटन गरिएको हो।

मुख्यत महिलाहरुलाई  सीप सिकेर आत्मनिर्भर बनाउने  उदेश्यका साथ ल्याईएको उक्त तिन महीने सिलाईकटाई प्रशिक्षण  कार्यक्रममा ४० जना महिलाहरुले प्रशिक्षण लिईरहेको  उनकी कान्छी छोरी  सुपुत्री  सेलिना राईले बताएकी छन ।
सांसद इन्दिरा राई रा.प्र.पा पार्टीको समानुपातिक तर्फबाट सांसद बनेपनी उनले दमक सिमानामा पर्ने कमल गाँउपालिकाका  लगाएत स्थानीयवासीहरु समक्ष सकारात्मक र जनताका पक्षमा काम गर्दै आईरहेकी छिन।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले