किन रोकिएन देवानगञ्जमा तनाव ? सुरक्षा व्यवस्था कडा

काठमाडौं,१५ साउन । सुनसरीको देवानगञ्जमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण बनेको छ ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएका छन् ।

कडा सुरक्षा व्यवस्था अपनाइए पनि शुक्रबारसम्म सो क्षेत्रको माहोल पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रसंघको ८१औँ महासभा सकेर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कँदै

काठमाडौं , असोज १०। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् ।परराष्ट्र मन्त्रालयका

पृथ्वी र बीपीसहित देशभरका मुख्य सडकखण्ड पहिरोले ठप्प, खुलाउने प्रयास जारी

काठमाडौं , असोज १०। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका

मध्यावधि निर्वाचनअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा खुम्चियो, प्रचार अभियान तीव्र पार्दै

काठमाडौं , असोज १०। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी