बारा,४ भदौ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न
काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा








