कोशीका पत्रकारको दुर्घटना बिमा कार्यक्रम सुभारम्भ

बिराटनगर , ९ भदौ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको छ।‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ कोशी प्रदेशले कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो। पत्रकारको पेशागत सुरक्षा र जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ कोशीले जनाएको छ।कार्यक्रम मार्फत प्रदेशका पत्रकारलाई सुरक्षित र निर्भीक भएर पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं,९ भदौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८

रोहिङ्ग्या समस्या समाधानमा जुट्न विश्व समुदायलाई गुटेरेसको आग्रह

काठमाडौं,९ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदाय माथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको

सिरहाको गागन खोलामा युवती मृत फेला

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

१५० दिनमै बालेनको साख गिर्दो : भारतीय मिडिया इण्डिया टुडेको टिप्पणी

काठमाण्डौँ, ९ भदौ। भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको समाचार बनाउनु भएको छ । सरकार बनेको

कोशीका पत्रकारको दुर्घटना बिमा कार्यक्रम सुभारम्भ

बिराटनगर , ९ भदौ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको छ।‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’

विद्युत्मा भ्याट लगाएर महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौँ,९ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने