बाठमान्डौ,१७ भदौ । संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो।
भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीको एकसातापछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । यसअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्नु भएको थियो ।


