ओली काठमाडौ फिर्ता

झापामा ओलीलाई सन्थाल नृत्य सहित स्वागत, आजै काठमाडौ फिर्ता ( तीन वटा भिडियोमा हेरौ)

 

दमक/
दुई दिने कार्यतालिका अनुसार झापा आउनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई आज सन्थाल नृत्यकासाथ स्वागत गरिएको छ ।

झापाको झिलझिलेमा रहेको वाटर किङडममा ओयोजीत सास्किृतक महोत्सवको उद्धघाटनका क्रममा ओलीलाई मुख्य राजमार्ग देखीनै सन्थाल जातीको नृत्यले स्वागत गरेको हो ।

सन्थाल जातीले आफ्नो जातीय पोषाक लगाएर परम्परागद बाजा बजाउँदै नृत्य देखाउँदै ओलीलाई स्वागत गरेका थीए


ओलीलाई गरिएको स्वागतको भिडियो

महोत्सवमा बिभिन्न जातीय परिकार र उत्पादनका स्टहलरु राखीएको छ । साथै यसका अवसरमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको साङ्गीतिक महोत्सव पनि चल्ने वाटर किङडम सञ्चालन समितीले जनाएको छ । यसले झापा सहित पूर्वि नेपालको पहिचानको प्रर्वधनमा मद्यत पुग्ने विस्वास गरिएको किङडमका सञ्चालक राजेन्द्र संग्रौलाले बताउनु भयो ।

ओली काठमाडौ फिर्ता

दुई दिन सम्म गृह जील्लामा रहनु भएका ओली सोमबार काठमाडौ फर्कनु भएको छ । आईतबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजना गरिएका दुईवटा फरक फरक कार्यक्रममा उहाँ सहभागी हुनु भएको थियो ।

उहाँले पहिलो दिन गौरादह स्थित कटकपुर-खयरबारी चाँदु खोलाको पुल उद्धघाटन गर्नु भएको थियो ।

पुल उद्धघाटनको भिडियो

४ करोड ५५ लाख ७० हजार रुपैँयाको लगानीमा निर्माण भएको सो पुलको उद्धघाटन गर्नु भएका ओलीले त्यस लगत्तै गौरादहकै डोरामारी माद्यमिक विद्यालयको नयाँ भवनपनि उद्धघाटन गर्नु भएको थियो ।

विद्यालय उद्धघाटनको भिडियो

आईतबार बेलुका दमक स्थित निवासमा बस्नु भएका उहाँले जील्लाका बिभिन्न स्तरका नेता तथा कार्यकताहरुसँग छुट्टा छुट्टै भेटघाट गर्नु भयो ।
ओली यहि महिनामा पूःन झापामा आउने कार्यक्रम तय हुँदै गरेको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल