एमालेका जनप्रतिनिधीका कारण विवाद बढेको टिप्पणी

उप प्रमुख भट्टराईलाई प्रश्न : विषयगत समिती अझै किन बनाइएन?(भिडियो वार्ता)

दमक/
२०७९ साल जेष्ठ ९ गते । दमक नगरपालिकाको उप प्रमुखको रुपमा रेगिना भट्टराई प्रसाईले पदभार ग्रहण गर्नु भएको थियो । त्यसबेला पदभार ग्रहण गर्दा उहाँले दमकको स्वास्थ्य सेवालाई सहज र व्यवस्थित बनाउँछु भन्नु भएको थियो ।

भन्नु मात्रै होईन उहाँले त बजेटनै तोकेर हरेक वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्तर उन्न्त्ती गर्ने र जटिल समस्या हुँदा मात्रै अस्पताल जाने गरिको बनाउने भन्नु पनि भएको थियो ।

त्यसबेलाको त्यो निणर्यको कार्यान्वायनको अवस्था र त्यहि स्वास्स्थ्य सेवा सुधार गर्ने प्रण गरेको नौ महिना बितिसक्दा पनि जिल्लाकै दोस्रो ठुलो सरकारी अस्पताल दमक अस्पतालको लठीबद्र सुधारनै हुन सकेन जसले गर्दा आम नागरिक अहिले पनि सरकारी अस्पतालबाट सास्तीपूणर् तरिकाले सेवा लिन बाध्य छन् ।

शिक्षा, स्वास्थ्य तथा सामान्य नागरिकको जीवन उकास्ने योजना बनाएको दमक नगरपालिकाले अहिले सम्म अधिकांश विषयगत समिती बनाउन सकेको छैन । कार्यपालिकामा नेकपा एमालेका सदस्यहरुको बहुमत छ । सबै भन्दा अल्पमत राप्रपाको छ । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काग्रेसका जनप्रतिनिधीले बहुमत सदस्यका कारण काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काग्रेसबाट निर्वाचित हुनु भएकी उप प्रमुख रेगिना भट्टराई प्रसाईसँग उहाँको नौ महिनाको उप प्रमुख यात्रा , भोगेको चुनौती र देखेका अवसरका बारेमा केन्द्रित भएर कुराकानी गरिएको छ ।

उप प्रमुख रेगिनासँग गरिएको कुराकानीलाई यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा