सकरात्मक सुरुवात

सामुदायीक विद्याललयको शैक्षिक गुणस्तर बृद्धि गर्न ‘दान पेटीका’ अभियान(भिडियो सहित)

 

दमक/
सामुदायीक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु प्राय गरेर गरिव तथा विप्पन्न परिवारका छोराछोरी हुन्छन् । यी विद्यार्थीहरुमा अनेकन अभावहरु हुन्छन् । जुन अभाव तुरुन्तै पुरा गरि हाल्नु पर्ने पनि हुन्छ । तर विद्यालयमै आइपर्ने त्यस्ता जरुरीय आवश्यकता पुरा गरि हाल्न प्रशाषनिक तथा अन्य विभिन्न कारणले समस्या हुन सक्छ । त्यस्ता अभाव जस्ले गर्दा विद्यार्थीको पठन पाठनमा अवरोध हुन्छ भने त्यसलाई तत्तकालै खरिद गरि समाधान गर्न झापाको कमल गाउँपाकिलामा दान पेटीका अभियान सुरु भएको छ ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले आफ्नो श्रीमान धन प्रसाद तिवारीको नवौ वार्षिक तिथीको अवसरमा हरेक सामुदायीक विद्यालयमा दान पेटीका राख्ने अभियानको थालनी गर्नु भयो ।

उहाँले आफ्नै खर्चमा २१ वटा दान पेटीका बनाउनु भएको छ भने हरेक दान पेटीकामा आफैले ५/५ सय रुपैँया हालेर दानको सुरुवात पनि गर्नु भएको छ ।

विद्यालयको शैक्षिक सुधार चाहने तथा गरिव तथा विपन्न परिवारका छोराछोरीलाई शिक्षा आर्जन गर्न सहज बनाउने मन भएका जो सुकैले आ आफ्नो गच्छे अनुसारको दान गर्न सक्नु हुने छ ।

विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा समेत यस दान पेटीका निश्चित रकम हाल्ने गरिको वातावरण मिलाइने तथा गाउँपालिकाबाटै यसको सञ्चालन सम्बन्धीको एक निदेर्शिका बनाएर अघी बढाइने योजना रहेको तीवारीले सुनाउनु भयो ।
भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी