वर्ष २०८० को क्यालेण्डर बिमोचन

‘निस्वार्थ काम गर्ने सस्था’ भन्दै क्लव हिमालयन टाईगरको प्रषंशा

 

 

दमक/
दमकमा मुख्य कार्यालय रहेको क्लव हिमालयन टाईगरले वर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।

सामाजीक रुपमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुको तस्विर राखेर प्रकाशन गरिएको क्यालेण्डरको आज दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सार्वजनिक गर्नु भएको हो ।

संगम स्विटमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले भन्नु भयो ‘दमकका धेरै सस्था मध्ये क्लव हिमालयन टाईगर अलि भिन्न रहेछ , समाजमा रचनात्मक काम गर्न रुचाउने सस्था रहेछ ।’ क्लवको प्रशंषा गर्दै नगर प्रमुख थापाले यस्ता सस्थाको गतिविधि अझ बढ्नु पर्ने र त्यसमा नगरको तर्फबाट आवश्यक पर्ने विभिन्न साथ , सहयोग र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्न भयो ।

कार्यक्रममा दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काले क्लवमा यूवा जोश र जागर भएकाहरुको नेतृत्व रहेकोले समाजलाई सकरात्मक गन्तव्यमा अघी बढाउन क्लवले महत्वपूणर् भूमिका निर्वाह गर्ने उल्लेख गर्नु भयो ।

क्वलका सस्थापक अध्यक्ष रेवत भण्डारीेले क्वलको सकृयता समाजीक क्षेत्रमै रहेको बारेमा जानकारी गराउन पनि क्लवद्धारा प्रकाशन गरिएको क्यालेण्डरमा सामाजीक व्यक्तिहरुकै तस्विर राखीको उल्लेख गर्नु भयो ।

क्यालेण्डर बिमाचोन कार्यक्रमको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल