‘बुद्धको उपदेशले सुखको बाटो देखाउछ’

बौद्ध भिक्षुको प्रश्न ‘नेपाल बुद्ध जन्मेको देश भनेर मात्रै गर्व गर्ने कि बुद्धको उपदेश पालना पनि गर्ने ?’ भिडियोमा हेरौ)

दमक/
आज विस्वभरका नेपालीले बुद्ध जयन्ती मनाएका छन् ।

२५६७ औं बुद्धजयन्तीका अवसरमा देशभरका गुम्वाहरुमा बिभिन्न कार्यक्रम गरियो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूणर्िमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ।

तर यसलाई वर्षमा एक दिन मात्रै सम्झेर वा वर्षमा एक दिन मात्रै बुद्धका बचन स्मरण गरेर नपुग्ने दमकका रहेको पल्युल साङ्गगे छयोलिङ बौद्ध गुम्बाका गुरु उलेपोन छेयोङले नेपालीले बुद्ध नेपालमा जन्मेका हुन भनेर गफ मात्रै नगर्न र बुद्धको बचनलाई अनुसरण गर्न अनुरोध गर्नु भएको छ ।

उज्यालो खवरलाई बुद्ध जयन्तीका बारेमा प्रतिकृया दिदै उहाँ भन्नु हुन्छ ‘बुद्धका उपदेशले शान्त स्थापीत गराउँछ, हत्या र आतंकलाई सँधै परास्त गराउँछ । जीवनको अप्ठ्यारो अवस्थामा कसरी बाँच्ने भन्ने तरिका सिकाउँछ यस्ता व्यवहारिक ज्ञान दिने बौद्ध शिक्षा सबैले लिनु पर्छ ।’

सो गुम्बामा मनाइएको बुद्ध जयन्ती र छेयोङको प्रतिकृयाको भिडियोलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल