उज्यालो शिक्षा

१२ पछि विदेश जाने कि स्वदेशमै बस्ने ? राजु गौतमका गतिला कुरा सुनौ (भिडियो)

 

दमक/
कक्षा १२ पढिसकेपछि ‘ब्याचलर लेभल’को अध्ययन सुरु हुन्छ । ‘ब्याच्लर ’भनेको अव व्यवहारीक बन्न पर्छ ,अव आफु भित्रको क्षमताको पहिचान गरि त्यहि अनुसारको काम गर्न सक्नु पर्छ भन्ने अर्थ हो । यसलाई अहिलेको यूवासमाजतको शैलिमा ‘म्याच्यौर्ड इन’ पनि भन्ने गरिन्छ ।

के पढ्दा कस्तो भविष्य बनाउने ? अवको शैक्षिक यात्रा स्वदेश कि विदेश ? स्वदेशमै हो भने पढिसक्ने वित्तिकै रोजगार वा स्वरोगार बन्न के पढ्दा उचित होला ? विदेश जाने हो भने विदेश पठाउँने सुरक्षीत सस्था कुन हुन सक्लान र त्यसका पूर्व तयारी के हुन भन्ने कुरा सबैको चासो र सरोकारको विषय हो ।

दमकका रहेको सि एस सि आए एजुकेशन फाण्डेसशनले प्राविधिक शिक्षामा केहि योगदान गरिरहेको छ । यहाँ प्राविधिक अन्तर्गत सिटिइभिटि अन्तर्गतका सबै प्रकारका कम्प्यूटरका कक्षाहरु सञ्चालन हुन्छन । यहाँ लेक सेवा आयोग , शिक्षक सेवा आयोगका तयारी कक्षाहरु हुन्छन् भने विदेश जान सिक्ने पर्ने भाषा तथा अन्य कक्षाहरुपनि सिकाइन्छ ।

अष्ट्रेलियमा रहेको स्टडी हव एजुकेशनसँग सहकार्य गरेर आइ इ एल टि एस का कक्षाहरु यसले सञ्चालन गरिहरको छ भने जापान तथा कोरीयाका भाषा सिकाइनुका साथै अग्रेजी भाषाका कक्षाहरु पनि सिकाउने काम गर्छ ।

के पढ्दा के बन्न सकिन्छ ? नेपाल बस्ने वा विदेश जाने ? गन्तव्य तय गर्न यस सस्थका फाण्उडर प्रिन्सिपल राजु गौतमसँग उज्यालो खवरले कुराकानी गरेको छ ।

सो कुराकानीको भिडियो यहाँ हेर्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु