उज्यालो शिक्षा

प्लस 2 मा के पढ्ने भन्ने बारेमा विद्यार्थी आफै किन विषय छान्न सक्दैनन्? (भिडियो वार्ता हेरौ)

 

दमक/
भर्खरै एस इ इ परिक्षाको परिक्षा फल प्रकाशन भएको छ । परिक्षामा उतिणर् भएका ती विद्यार्थीहरु कहाँ के पढ्ने भन्नेबारेमा अन्यौलमा छन् ।
अधिकांशस विद्यार्थीहरु साथीहरु जहाँ पढ्यो त्यहि पढ्ने उसले जे पढछ म पनि त्यहि पढ्ने भनेर निणर्य गरेको भेटिन्छ । तर आफुभित्र भएको क्षमता के हो र म भविष्यमा के बन्ने अनी त्यसकालागि कस्तो विषय पढ्नु पर्छ भन्नेबारेमा खास ती विद्यार्थीहरुरुले बहस गरेको पनि देखिदैन ।

पछिल्लो समयका विद्यार्थीहरुले आफ्नो पढाईलाई भविष्यसँग भन्दा पनि प्रमाणपत्रकालागि मात्रै पढ्ने गरेको पाइन्छ । त्यहि प्रमाणपत्र देखाएर विदेश जान पाइयोस भन्ने प्रायको लक्ष रहेको देखिन्छ ।

यस्तो किन भइरहेको छ ? भन्ने प्रश्नमा झापाको दमकमा रहेको झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका प्रधानाध्यपक सागर श्रेष्ठ भन्नु हुन्छ ‘अहिलेका विद्यार्थी परनिर्भर भए, अभिभावकसँग, विद्यालयका शिक्षकसँग वा अन्य आफन्त वा इस्टमित्रसँग । ’ विद्यार्थीहरुले आफ्नो स्वतन्त्रता पूर्वक पढ्न, सोच्न , घुम्न , खेल्न र मनोरञ्जन गर्न नपाउनुको उपजनै उनीहरुमा स्वः निणर्य गर्ने क्षमतामा ह्रास हुन थालेको छ ।

श्रेष्ठले कक्षा ११ मा कस्ता विषय छान्दा के बनीन्छ भन्नेबारेमा सरल तरिकाले बताउनु भएको छ । उहाँको त्यो भनाईलाई उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा समेटिएको छ । जसको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु