थ्रीस्टार जीवाणू मल

कृषिमा चामत्कारिक नतिजा दिदै जैविक मल

बिर्तामोड/रासायनिक मल र विषादीको अधिक प्रयोगले मानव स्वास्थ्यमा ठूलो आघात पुर्‍याइरहेको छ
। यसले हाम्रो माटोमा रहेको ऊर्वराशक्ति पनि क्रमशः घटदै गएको छ भने माटोमा रहेका सुक्ष्म जीवाणुहरु पनि नष्ट भइसकेका छन् । ती सुक्ष्म जीवाणुहरुलाई पुनर्जीवन दिन सके हाम्रो खेतीपातीका सबै समस्याको समाधान त्यसैबाट सम्भव छ । हो, किसानको आजको यही आवयकतालाई पूरा गर्न झापामा थ्रीस्टार व्रान्डमा जीवाणू मल उत्पादन भइरहेको छ ।

हाई हिमालयन अर्गानिक प्रालिले वजारमा ल्याएको यो मलको प्रयोग गर्न थालेका किसान यो मल र यसको प्रविधि उपयोग गर्न पाएर औधी खुसी देखिन्छन् ।

थ्रीस्टारले अहिले धुलो र झोल मल वजारमा ल्याएको छ । कृषि वैज्ञानिकहरुको लामो खोज अनुसन्धानपछि विश्वमै नवीन प्रविधिको प्रयोग गरेर तयार पारिएको यो मलले अन्नबाली, तरकारी, फलफूल र चिया खेतीमा चामत्कारिक नतिजा दिन थालेको छ । यसको प्रयोगतर्फ किसानलाई जागरुक बनाउन सरकारी निकाय र अर्गानिक अभियन्ताहरुको यो सक्रियतालाई सफलताको अर्को खुड्किलो मान्नुपर्छ

थ्रीस्टार जीवाणू मलले लाभदायक सुक्ष्म जीवाणुको प्रयोगबाट बनाइएको थ्रीस्टार पूणर्तः अर्गानिक मल हो । यसको प्रयोगबाट किसानमात्र लाभान्वित भइरहेका छैनन अर्थतन्त्रका लागि पनि यसले बलियो आधार तयार पार्दैछ । नेपालमा हरित लागि पनि यसले बलियो आधार तयार पार्दैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये