आयुर्वेदिक अस्पतालमा अब औषधी समेत बन्ने

प्रादेशिक आयुर्वेद अस्पतालको सेवा विस्तारहुँदै, के के थपिँदैछन् सेवा ?( भिडियोमा हेरौं

दमक, भदौ २१

झापाको कमल गाउँपालिकामा रहेको कोशी प्रादेशिक आयूर्र्वेद अस्पतालले आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

 

शुक्रबार अस्पतालमै पत्रकार सम्मेलन गरेर अस्पतालका निमित्त निर्देशक डा. शिदार्थ ठाकुरले विस्तार हुने सेवाहरुका बारेमा जानकारी गराउनु भएको हो ।

 

डा. ठाकुरका अनुसार अस्पतालमा अव एक्सरे, अन्तरङ्ग सेवा, इसिजी, भिडियो एक्सरे, जडुबुटीबाट औषधी उत्पादन, जीवन व्यवस्थापन पद्धती लगायतका कार्यक्रमहरुको उद्धघाटन गरिने छ ।
आगामी २३ गते कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीको बाहुलीबाट यी सेवाको उद्धाटन गर्दै सो दिन अस्पतालबाट प्रवाह हुने सबै सेवालाई निशुल्क समेत बनाइने पत्रकार सम्मेलनका क्रममा डा. ठाकुरले बताउनु भयो ।

 

 

खासगरी केन्द्रिय सरकाका बिभिन्न निकायबाट यो अस्पताल सञ्चालन गर्न सहयोग प्राप्त हुदै आएको छ । स्थानीय सरकार र केहि दातृ निकायहरुले समेत गरेको सहयोगबाट अस्पतालको सेवालाई थप बिषिष्टिकृत गर्दै लगीररहिएको जनाइएको छ ।

 

साथै यहि अस्पतालको नेतृत्वमा प्रदेश स्तरीय आयूर्वेदीक सम्बन्धीको अध्ययन गर्न एक प्रतिस्ठान समेत गठन गरिएको समेत पत्रकार सम्मेलनका क्रममा जानकारी गराइएको छ । केहि समयपछि अस्पतालको थप स्तरउन्त्ती गर्दै यहाँ आयूर्वेद चिकित्साको अध्ययन गर्ने केन्द्र समेत बनाउने योजना रहेको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा