आज विश्व फिजियोथेरापी दिवस

कम ढाड दुखाइमा फिजियोथेरापीको भूमिका

दमक, २३ भदौ   आज विश्व फिजियोथेरापी दिवस । सेप्टेम्बर ८ मा यो दिवस पर्दछ । सन १९५१ बाट विश्व फिजियोथेरापी दिवस मनाउन थालिएको हो । पछिल्लो भागका दुखाई कम गर्नु यो वर्षको नारा रहेको छ ।

 

नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको यस वर्षको नारा ‘कम ढाड दुखाइ र यसको व्यवस्थापन तथा रोकथाममा फिजियोथेरापीको भूमिका’ भन्ने राखिएको छ ।

 

व्यायाम गरेर र कार्यशैलीमा सुधार गरेर ढाड सहितको पछिल्लो भागको दुखाई कम गर्न सकिने दमकस्थित सीटीसी फिजियोथेरापी सेन्टरका प्रमुख फिजियोथेरापिष्ट विनोद भट्टराईले जानकारी गराउनु भयो । फिजियोथेरापीले मानिसलाई पुनर्जन्म दिने काम गर्ने उहाँको भनाई छ । विकासात्मक ढिलाई भएकाहरुको अवस्थामा सुधार्ने र अपाङ्गता कम गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

 

अहिलेको पर्यावरण असन्तुलन बढेको र खानपान समेत प्रदुषित भएको अवस्थामा शरीरमा आउने समस्यामा फिजियोथेरापीको आवश्यकता अझ बढ्दै गएको देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म