जापान काण्ड

एमाले नेता अधिकारीलाई पक्राउ गरेर काठमाडौं लगिँदै

विराटनगर, कार्तिक २५
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ पर्नु भएको छ । उहाँलार्ई आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ।

 

प्रदेश सभा सदस्य समेत रहनु भएका उहाँलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाडौँ लगीदैछ ।

 

यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर-७८६ विमान मार्फत उहाँलाई अहिले सो २ बजेर ३० मिनेटको फ्ल्याइटमा काठमाडौ लैजाने मोरङ प्रहरीका एक अधिकारीले जानकारी दिनुभयो ।

 

जापान काण्डमा मुछिएपछि अधिकारीलाई एमालेले मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।

उहाँले यसअघीनै आन्तरीक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिदै अनुन्धानमा सहयोग गर्ने बताइसक्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु