अशक्तहरुलाई सहज

घर-घरमै पुगेर राष्ट्रिय परिचपत्र वितरण

दमक, मंसिर १८
दमकका वडा वडामा अहिले राष्ट्रिय परिचयपत्र प्रदान भइरहेको छ । जिल्ला प्रशाषन कार्यालयको टोली वडा वडामा आएर बसेको र सो प्राविधिक कर्मचारीको निगरानीमा वडामै फोटो खिचाएकाहरुको परिचयपत्र वितरण भइरहेको हो ।

तर दमकको ६ नम्बर वडाले भने वडा सहित घर घरमै पुगेर पनि राष्ट्रिय परियपत्र वितरण गरेको छ । अशक्त तथा जेष्ठ नागरीकको घर घरमै गएर यसरी परिचपत्र वितरण गरीएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।

प्रशाषन कार्यालयको प्राविधिक कर्मचारीलाई घर घरमै लगेर यसरी सेवा दिदा अशक्तहरुलाई सहज भएको छ ।

वडा कार्यालय सम्म धाएर जानुपर्ने समस्या समाधान हुनुका साथै जनप्रतिनिधीहरुले उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने अवसर समेत पाएका छन् ।

यहाँ बिगत २ महिना देखी राष्ट्रिय परिचय पत्र निरन्तर वितरण भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा