सुरुवातमा बिरामीहरूलाई निःशुल्क वितरण

ट्युमरको वृद्धि र क्यान्सर रोक्ने खोप बन्यो, २०२५ को सुरुमा सार्वजनिक गरिने

दमक, पुष ११
रूसले २०२५ मा सार्वजनिक प्रयोगको लक्ष्यसहित एमआरएनए क्यान्सर खोप विकासको घोषणा गरेको छ।

 

प्रारम्भिक क्लिनिकल परीक्षणहरूले ट्युमरको वृद्धि रोक्न र मेटास्टेसिस (क्यान्सरको फैलावट) कम गर्न सक्ने देखाएको छ।

 

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको समावेशले व्यक्तिगत खोप निर्माणलाई एक घण्टाभित्र सम्पन्न गर्न सक्नेछ, जसले हालको लामो प्रक्रिया उल्लेखनीय रूपमा घटाएको समाचारमाहरुमा उल्लेख गरिएको छ। खोप प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सर कोषहरू लक्षित गरी नष्ट गर्न सक्षम बनाउनेतर्फ केन्द्रीत छ।

 

यो शताब्दीको खोजको रूपमा, रूसी सरकारले आफ्नो क्यान्सर खोप विकास गरेको जनाएको छ।

 

खोप २०२५ को सुरुमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक आन्द्रेइ कप्रिन अनुसार यो एमआरएनए खोप सुरुवातमा बिरामीहरूलाई निशुल्क वितरण गरिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,