चुलाचुली साहित्य उत्सव

‘पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका’

साहित्यलाई पर्यटनसँग समेत जोडेर लानु आवश्यक रहेको कुरामा जोड दिएर सर्जकहरू बहसमा जुटे ।

दमक, २० बैशाख  । दक्षिणी इलामको चुलाचुली सृजना क्षेत्रमा जुर्मुराएको छ । चुलाचुली गाउँपालिकाले गठन गरेको भाषा, साहित्य, कला, संस्कृति र पर्यटन समन्वय समितिको आयोजनामा बैशाख १८ र १९ गते पहिलो पटक चुलाचुली साहित्य उत्सव आयोजना भयो ।

कार्यक्रममा साहित्य र कलाका विविध पाटोमध्येमा ‘पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका’ विषयको बहस समेत प्रस्तुत भयो ।

पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै साहित्यलाई पर्यटनसँग समेत जोडेर लानु आवश्यक रहेको कुरामा जोड दिएर बहस गरियाे ।

जसमा सर्जकहरु विराटनगरकी सीमा आभास, इलामका प्रकाश थाम्सुहाङ र पाँचथरका गिरीराज बास्कोटासँग सहकर्मी भूपेन्द्रराज तिम्सिनाले सञ्चालन गर्नुभएको बहस प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ