दमकको सेवारो होटलमा लागेको आगो नियन्त्रणमा

दमक, १ साउन । दमक ५ भृकुटी चोकमा रहेको एक होटलमा आगलागी भएको छ ।सेवारो होटल एन्ड सेकुवा कर्नरमा आगलागी भएको हो।

 

दिलमाया लावतीले सन्चालन गरेको होटलमा भान्साको ग्यासको पाईपबाट ग्यास लिग भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

दमक नगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो लागेको १५ मिनेटमै नियन्त्रणमा लिइएको छ ।आगलागीबाट ५० लाख बढिको क्षती भएको

अनुमान यसका सञ्चालकले गरेका छन् । तर यसको अध्ययन गरिरहेको दमक प्रहरीले जनाएको छ ।स्थानीय, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो निभाउने काम भएको हो ।

अहिले यस क्षेत्रमा मानिसहरुको भिड लागेको छ । होटलका सबै भाग जलेर नस्ट भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका