सव फेला

बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका– १ अमरपुरस्थित भिरफेदी जंगलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । किरा परेको अवस्थामा करिब ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सेतो र नीलो रङको हाफ भेष्ट र कालो जिन्स पेन्ट लागाएको त्यसैगरी कपाल,दारी पालेको र अगाडीको दुई ओटा दाँत नभएको अवस्थामा शव भेटिएको हो ।

शवको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

दमक,१७ जेठ । युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई डिजिटल प्रविधि मार्फत सशक्त बनाउने उद्देश्यले दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ। तालिमको उद्घाटन दमक

ओखलढुंगाका दुई दाजुभाईद्वारा सगरमाथा र लोत्से आरोहण

सोलुखुम्बु,१७ जेठ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमाल मध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्नु भएको छ । जीवन तामाङले विश्वको

कर्णालीको विकासमा बजेटको प्राथमिकता तर कार्यान्वयनमा आशंका

सुर्खेत,१७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकता दिएको छ । तर सरकारले बजेटमा ल्याएका योजनाहरुमा बजेट उल्लेख नहुँदा

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई