बिदेश खेल्न जाने कृकेटरलाई “बाटो खर्च “

दमक, १ ,जेठ | मलेसियामा हुने १९ वर्ष मुनिको कृकेट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई सम्मान गरिएको छ ।

दमक ५ निवासी राष्ट्रिय टिमका कृकेटर भुपाल दंगाललाई दमक नगरपालिका वार्ड नम्बर ५ ले नगद सहित सम्मान गरिएको हो ।

शुक्रबार वार्ड कार्यालयमा कार्यबाहक वार्ड अध्यक्ष खड्ग राईले उहालाई खेक जितको सुभकामना व्यक्त गर्दै नगद १० हजार रुपैया सहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।

 

दंगाल मलेसियाको जोहोरबारु क्लबमा अनुबनन्धीत भएर त्यही खेल्दै हुनुहुन्छ ।

यस्तै यहि वार्डका अर्का राष्ट्रिय फुटबल खेलाडीलाई समेत सम्मान गरिएको छ ।

एन आर टि क्लबमा आबद्ध भएर फुटबल खेलीरहेका दिलराज नेपालीलाई प्रोत्साहन स्वरुप सम्मा गरिएको कार्यबाहक वार्ड अध्यक्ष राईले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू