श्रष्टालाई सम्मान

दमकमा पाँच जना श्रष्टालाई सम्मान(भिडियो सहित)

दमक/
जीवन स्मृति प्रतिष्ठन दमकले विभिन्न ५ जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
दमक ४ स्थित ताराबारीमा रहेको प्राच्य विज्ञान सस्थनमा एक कार्यक्रमको आयोजना गरि श्रष्टालाई सम्मान गरेको हो ।

साहित्यकार जीवन आचार्यको स्मृतिमा आयोजीत सम्मान कार्यक्रममा साहित्यकारहरु धनकुटाका तर हाल सुनसरी निवासी लक्ष्मी कृष्ण श्रेष्ठलई साहित्यकार जीवन आचार्यको जीवनी, व्यक्तित्व र कृतिको अध्ययन २०५२, बिर्तमोड निवासी भवानी क्षेत्रीलाई जीवन स्मृती पुरस्कार २०७४, काठमाडौका सुनिल पोखरेललाई जीवन स्मृती पुरस्कार २०७६, इटहरी सुनसरीका मनु मन्जिललाई जीवन स्मृती पुरस्कार २०७५ र हाल काठमाडौ निवासी प्राच्य डा. गोविन्दराज भट्टराईलाई जीवन स्मृति पुरस्कार २०७७ द्धारा सम्मान गरिएको हो ।

नेपाली साहित्यमा कथा, कविता तथा विभिन्न समालोचना मार्फत योगदान पुर्याएकोमा यी साहित्यकारहरुलाई सम्मान गरिएको सस्थाका अध्यक्ष भूमि प्रसाद दाहालले जानकारी दिनुभयो ।

सम्मानीत हुनेलाई जनही १५ हजार १ सय ११ सहित सम्मान पत्र र बर्की ओडाएर कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विस्व विद्यालयका प्रध्यापक डा दधिराज सुवेदी, विषेश अतिथी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र आयोजक सस्थाका अध्यक्ष दाहलले संयूक्तरुपमा गर्नु भएको थियो ।

साथै सोहि अवसरमा सम्पूणर्मा जीवन आचार्य नामक कृतीको विमोचन पनि गरिएको थियो ।

कर्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले साहित्यकार जीवन आचार्यको साहित्यीक योगदानको स्मरण गरेका थीए ।

साहित्यकार शिव रेग्मी प्रणतले विमोचीत पुस्तक भित्र भएको विषय बस्तुको बारेमा कार्यक्रममा प्रकाश पार्नु भएको थीयो ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग