नयाँ नेतृत्व

प्रेस चौतारीको माई पश्चिम क्षेत्रीय कमिटी गठन, अध्यक्षमा भूमिराज पराजुली

दमक/
प्रेस चौतारी नेपाल माई पश्चिम झापाको क्षेत्रिय कमिटी गठन भएको छ ।
बुधबार चौतारीको चौथो साधरणसभाले नयाँ पदाधिकारी चयन गरेको हो । नव निर्वाचित पदाधिकारीमा अध्यक्षमा भूमिराज पराजुली, उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा कोशिस सिवाकोटी सह-सचिवमा श्रीष्टि गुरागाई र कोषाध्यक्षमा दिपेश पोखरेल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा मात्रीका पौडेल, कमल कट्वाल, जयकुमार राई र मन राई चयन हुनु भएको छ ।

निर्वाचीत कार्यसमितीका पदाधिकारी र सदस्यहरुलाई प्रेस चोतारी नेपाल झापाका अध्यक्ष मनकुरमा गदालले सपथ ग्रहण गरानु भएको थियो । कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य टिकाराम उप्रेतीको अध्यक्ष मण्डलले कार्यसमितीको नामावाली प्रस्ताव गर्नु भएको थियो । सोहि नामलाई कार्यक्रममा सहभागीहरुले स्विकार गरेपछि पारित भएको थियो ।

साथै नयाँ कार्यसमितीको पहिलो बैठक पनि सम्पन्न गरेको छ । पहिलो बैठकले चौतारीको झापा जिल्ला र प्रदेश कमिटीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै अन्य आसन्न स्थानीय तहको चुनाव लक्षीत तालिम १ हप्ता भित्र सम्पन्न गर्ने समेत निणर्य गरेको नव निर्वाचित अध्यक्ष भूमिराज पराजुलीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका