काठमाडौं ,२९ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी हुनु भएको छ ।छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी हुनु भएको हो।छठ पर्वमा खरना पूजालाई विशेष महत्त्वका साथ लिने गरिन्छ । यस विधिमा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पूजा आराधनापछि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने
सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको









