काठमाडौं ,२९ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिरको दर्शन गर्नु भएको छ ।सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गर्नु भएको छ ।

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने
सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको









