उज्यालो बहस

कुवेर भट्टराईलाई प्रश्न ‘शिक्षामा हुने राजनितिको अन्त्य सम्भव छ ?’(भिडियो संवाद)

 

दमक/
दमक नगरपालिकाको आजको कार्यपालिकाले शिक्षा समिती गठन गर्यो । जसको अध्यक्षमा कार्यपालिका सदस्य कुबेर भट्टराईलाई चयन गर्यो ।

वडा नं ९ का वडाध्यक्ष समेत रहनु भएका भट्टराईलाई वडाको कामसँगै अव समग्र नगरको शिक्षा सुधार गर्ने जिम्मेवारी पनि थपीएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा केहि न केहि परिवर्तन गर्नै छ र गरेरै छाड्छु भन्ने हुटहुटि उहाँमा छ । त्यो हुटहुटी पुरा गर्ने अवसर यो शिक्षा समितीको नेतृत्व लिएसँगै प्राप्त पनि भएको छ ।

भट्टराईका लागि यो अवसर कत्तिको सहज छ ? उज्यालो खवरको उज्यालो बहसमा कुराकानी गरिएको छ ।

यसको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा