उज्यालो शिक्षा

एस इ इ : परिक्षाकै बेलामा ध्यान दिए परिणाम सोचभन्दा राम्रो(भिडियो)

 

दमक/
सुक्रबारबाट सुरु भएको एस इ इ परिक्षाका १५ हजार ७ सय १३ जना विद्यार्थी सहभागी भएका छन् ।

एसइईका लागि झापामा १५ हजार ८५८ जना परीक्षार्थीले फारम भरेका थिए ।पहिलो दिन १४५ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
नियमिततर्फ १०४ र ग्रेडबृद्धितर्फ ४१ जना परीक्षार्थी परीक्षामा अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका फोकल पर्सन ओम राईले जानकारी दिनुभयो ।

इस इ इ परिक्षा दिइरहेका विद्यार्थी निकै मिहनत गर्ने गरेको र त्यसमा आफ्नो स्वास्थ्यमै समस्या आउन सक्ने भएकोले इस इ इ को परिक्षाको समयमा यत्ती धेरै तनाव लिएर अध्ययन गर्नु पर्छ ? भनेर हामीले इस इ इ दिइसकेका केहि विद्यार्थीहरुलाई सोधका छौ ।

पढ्दा सयमको व्यवस्थापन गरेर अध्ययन गर्नाले विना तनाव निस्फिकृ परिक्षा दिन सकिने र परिणाम पनि राम्रो आउने परिक्षा दिसकेका विद्यार्थीहरुले अनुभव सुनाएका छन् ।

इस इ इ को दोस्रो परिक्षा आगामी आइतबार अनिवार्य गणित विषयको रहेको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु