प्राबिधिक शिक्षाको प्रभावकारितामा जोड 

मानसरोवारको १५ औं वार्षिकोत्सव

 

दमक / 

दमक– ४ स्थित मानसरोवर ईन्ष्टिच्युट अफ हेल्थ एण्ड टेक्नोलोजी– मिष्ट कलेजले बिहिबार १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । कलेज सञ्चालक समिति अध्यक्ष रन्जू भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य नम्बरलाल धिमाल रहनु भएको थियो । संस्थाका प्रमुख संरक्षक डा. गोपाल भण्डारी, सदस्यहरु लक्ष्मी पौडेल, उत्तमलाल पण्डित, स्वास्थ्यकर्मी वालचन्द्र सुव्वा लगायत शैक्षिक तथा सामािजक अगुवाहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

कलेजले हेल्थ असिस्टेन्ट र डिप्लोमा फार्मेसी विषयको अध्यापन गराउँदै आएको कलेजका प्राविधिक निर्देशक प्रणव भण्डारीले जानकारी दिनु भएको छ । कलेजमा देशका विभिन्न भागबाट आउने विद्यार्थीहरु अध्ययनरत रहेको उहाँले जनाउनुभयो । दुवै विषयमा ४०÷४० विद्यार्थीलाई अध्ययन गराईने गरेको कलेजकी लेखा प्रमुख अनिता खत्रीले जानकारी दिनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी