नेपाली भाषा :प्रर्वद्धनमा नेपाली पुस्ताको प्रयोग कसरी बढाउने?(भिडियो वार्ता)

दमक/
तपाई हामीले बोल्ने भाषा अव संकटतर्फपो धकेलीदै छ कि ? सोच्दा सामान्य लाग्न सक्छ तर पछिल्लो समय बोल्ने भाषामा आयातीत भाषा नमिसाउने हो भने आफु ‘पर्फेक्ट’ भइदैन,बनिदैन भन्ने भाष्य निर्माण हुन थालीसक्यो ।

 

अग्रेजी भाषा नमिसाई कहि गफ गर्यो, केहि कुरा लेख्यो भने यहाँ जान्ने कहलिदैन । त्यहि जान्ने बन्नकालागि अग्रेजी तथा अन्य देशका भाषाको शब्द मिसाएर बोल्नै पर्ने ।

 

यसै कारणले गर्दा नेपाली भाषका शब्दहरु बिस्तारै बिस्तारै नौलो बन्दै जाने र प्रयोगमै आउन छोडेपछि बिलिन जस्तै भएर जाने गरेको प्रति दमक क्याम्पसका नेपाली भाषाका प्राध्यापक भूमि प्रसाद दाहाल चिन्ता व्यक्त गर्नु हुन्छ ।

 

उज्यालो खवर डट कमको कार्यालयमै आएर उहाँले वर्तमान परिस्थितीमा नेपाली भाषाको संरक्षण र प्रवर्धन गर्न नयाँ पुस्तालाई अग्रसर बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

 

उहाँ भन्नु हुन्छ ‘साहित्य र सिर्जनामा अधिकमत नयाँ पुस्ता नलाग्ने हो भने न नेपाली भाषा रहन सक्छ न अन्य मातृ भाषानै ।’

 

दाहालसँग गरिएको संवादको भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ ।

Ujyaalo khabar 

नेपाली भाषा नयाँ पुस्तालाई सिकाउनै सकस|| Bhumi prasad Dahal|| ujyaalo khabar||bhumee raz – YouTube

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल