कृकेटर ऐरीको विस्वकप अनुभवः ‘नेपालीकालागी गौरवको कुरा हो’

दमक/कृकेटर दिपेन्द्र सिहं ऐरी अहिले पूर्वि नेपालको यात्रामा छन् । उनलाई ग्रेस इन्टरनेशलनले यो यात्रा गराइरहेको छ ।

ग्रेसको ब्राण्ड एम्बेस्टर समेत रहेका उनलाई सबै शाखाहरुमा पुर्याउने योजनाका साथ यात्रा गराइएको हो । खास गरी उनले यो यात्रामा यूवा तथा विद्यार्थीहरुलाई भेट्दै आएका छन् । आफ्नो सफलता, संघर्ष र उपलब्धीका बारेमा कुराहरु सेयर गरिरहेका छन् ।

यही क्रममा दमक आइपुगेका उनलाई उज्यालोले प्रश्न गर्यो , भर्खरै अमेरिकामा सम्पन्न भएको टि ट्वाण्टी विस्वकप कृकेटको अनुभव कस्तो रह्यो ?

उनले भने ‘नेपालीकालागी त्यो ठुलो अवसर थियो । यद्यपी अथक प्रयास गर्दा गर्दै पनि जीत्ने सम्भावना देखीएको खेल पनि जीत्न नसक्दा चाहि निकै दुखी बनाएको छ । यद्यपी हामीले निकै राम्रो अनुभव गर्न पायौ । यसलाईनै सफलता मान्नु पनि पर्छ ।’

उनीसगको संवादको भीडियो तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा