अस्पताल तनावग्रस्त

नोवेल मेडिकल कलेजमा तनावग्रस्त, केही विद्यार्थी घाइते

 

विराटनगर  : एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्कतिर्न दबाब दिएको विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ।


आइतबार बिहान ११ बजे चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु अनसनका लागि नोवेलमा पुगेका थिए । तर उनीहरुमाथि कलेजका कर्मचारी र सुरक्षा गार्डको आक्रमणबाट केही विद्यार्थी नेता घाइते भएका छन् ।आन्दोलनमा उत्रिएका अनेरास्ववियुका नेता नविन पहाडीका अनुसार नोवलेकै सुरक्षा गार्डले विद्यार्थीको टाउकोमा लाठी प्रहार गरेपछि स्थिति तनाव ग्रत बनेको हो । विद्यार्थीमाथि आक्रमण भएपछि उनीहरुले नोवेलमा तोडफोड गरेका हुन् ।


हामीले शान्तिपूणर् आन्दोलन गरिरहेका थियौँ, पहाडीले भने, ’प्रशासनले विभिन्न माफिया विचौलियाहरुलाई घुसपेट गरी आन्दोलन विथोल्ने प्रयास भइरहेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।