मन्त्रालयसमक्ष सफिारसि

माघ १५ गतेसम्म वद्यिालय बन्द गर्ने शक्षिा मन्त्रालयको नर्णिय

 

 

काठमाडौँ — शक्षिा मन्त्रालयले माघ १५ गतेसम्म वद्यिालय बन्द गर्ने नर्णिय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचविस्तरीय बैठकले कोभडि-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को सफिारसिलाई कार्यान्वयनमा लैजाने नर्णिय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षकि बदिामा मलिान हुने गरी माघ १५ सम्म वद्यिालय बन्द गर्न शक्षिा मन्त्रालयसमक्ष सफिारसि गरेको थयिो ।
बदिाकै अवधमिा १२ देख ि१७ वर्षसम्मका वद्यिार्थी र १८ वर्षभन्दा माथकिा सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शक्षिक, कर्मचारी तथा अभभिावकलाई खोप उपलब्ध गराउन पन िसफिारसि गरएिको छ । वद्यिालय बन्दको मोडालटिीसहतिको पूर्ण जानकारीसहतिको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।

वश्विवद्यिालय र शैक्षकि प्रतष्ठिानका पूर्वनर्धिारति सेमेस्टर र वार्षकि परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनटिाइजरको प्रयोग र भौतकि दूरीको प्रावधान कडाइका साथ परपिालना गराउने व्यवस्था मलिाउन शक्षिा मन्त्रालयसमक्ष सफिारसि गरएिको थयिो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै