झापामा तासको खालबाट ५ लाख सहित १२ जना पक्राउ

दमक, असोज २९
झापामा जुवाका रूपमा तास खेलिरहेको खालबाट १२ जना व्यक्ति पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ दुधेस्थित विनोद खरेलको घरमा तास खेलिरहेको अवस्थामा ५ लाख ४ हजार ३० रुपैँया सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

खरेलको घरमा रहेको सगरमाथा होटलको तेस्रो तल्लामा प्रहरीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा एक बुक तास र नगद सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा खरेल सहित शिवसताक्षी नगपालिका वडा नम्बर ६ का ५० वर्ष उमेरका मिलन भण्डारी सोही ठाउँका ४७ को दिपक तामाङ, ४२ को नविन तिम्सिना, ३९ को प्रकाश लिम्बू, ३७ का भिमबहादुर भण्डारी, ४१ का दिनेश बाराकोटी ३२ को नरेन्द्र विश्वकर्मा, ३६ को लोकबहादुर विश्वकर्मा,  ४१ को खगेन्द्र उप्रेती,  ३९ क विनोद खरेल (घर तथा होटल साहु) २० का सौगात मैनाली र भारत कलकत्ताका वर्ष  ४१ का परिदोश  पल रहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं,१३ भदौ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका