मेयर साम्पाङको संकिणर् सोच

धरान : मेयरले कार्यकक्षमा ढोका बाहिर सोफा सहित ताला लगाएपछि…

धरान, कार्तिक २

सुनसरीको धरान उप-महानगरपालिका अहिले चर्चामा छ । यहाँका मेयर हर्कराज साम्पाङले आफ्नो कार्यकक्षमा ताला लगाएर युके हिँडेपछि यहाँको चर्चा थप बढेको हो ।

यसरी मेयरको कार्यकक्षमै ताला लगाइएपछि कार्यवाहक मेयरको जिम्मेवारी पाउनु भएका लोकेन्द्र फागो कार्यकक्ष बाहिर नगर प्रमुखको सहयोगीहरू बस्ने कोठामा बस्नु भएको छ
।

नगर प्रमुख साम्पाङले कार्यकक्षमा ताला लगाएको मात्र होइन, ताला तोडेर कोही पस्छ भने झैँ ढोकामा सोफा समेत तेर्साएर आफु यूके भ्रमणमा निस्कनु भएको छ ।

 

यसअघिका कार्यवाहक प्रमुखहरू नगर प्रमुखकै कार्यकक्ष भित्र बसेर दैनिक जिम्मेवारी पुरा गर्दथे ।

उपमहानगरपालिकाका कर्मचारीहरू अनुसार कार्यवाहक प्रमुख कार्यकक्ष भित्रै बस्ने तर प्रमुखको कुर्सीमा बस्दैनथे प्रमुखकै कुर्सी छेउमा अर्को कुर्सी राखेर बस्ने गर्दथे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,