मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दै

एनपीएलको खेल खेल्ने विराटनगर किङ्सका विदेशी खेलाडी अझै फर्केनन्

बिराटनगर, मंसिर १३
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका विदेशी खेलाडी अझै नेपाल आइसकेका छैनन्। ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनरका एक जना मात्रै विदेशी खेलाडी आइपुगेका छन्।

 

बाँकी खेलाडी पनि आज र भोलिमा आइसक्ने टिम म्यानेजर विजयकुमार घितालले जानकारी दिनुभयो । बुधबार बेलुका क्यानडाका निकोलस किर्टोन नेपाल आएका छन्। बाँकी तीन खेलाडी आज बेलुका आउने धितालले बताउनु भयो।

 

उहाँका अनुसार ओमानका अकिब इल्यास, स्कटल्यान्डका क्रिस सोल र आफगानिस्थानका इस्मत आलम बिहीबार रातिसम्ममा नेपाल आइसक्ने छन्। न्युजिल्यान्डका मार्टिन गुप्टिल भने शुक्रबार मात्रै नेपाल आइपुग्ने छन्।

 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले बिहीबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दैछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा