पीटी प्रशिक्षण सहित उत्प्रेरणामूलक कार्यक्रम सुरु

पथरी, मंसिर १४
मोरङको पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नमुना विद्यालय पञ्चायत माविमा नगरस्तरीय तीनदिने पीटी (फिजिकल ट्रेनिङ) तथा विद्यार्थीको क्षमता विकासमा उत्प्रेरणामूलक कार्यक्रम सुरु भएको छ ।

 

 

पञ्चायत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

 

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरपालिका १ नं. वडाअध्यक्ष भीमकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संगीतसहितको पीटी मा २८ वटा विद्यालयबाट आएका करिव ५ सय विद्यार्थी र रहेक स्कुलका २ भन्दा बढी पीटी शिक्षकहरु सहभागी भएको आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयो ।

 

 

१ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०