महलिाद्वारा सञ्चालति सहकारी नाफामा

सुनसरी — धरानका वभिन्नि सहकारीले बचतकर्ताको रकम फर्तिा गर्न नसकरिहेका बेला डेढ दशक देखि महलिाले सञ्चालन गर्दै आएको न्यु जनकल्याणकारी बचत तथा ऋण सहकरी लमिटिेडले भने खुद नाफा ६६ लाख ७३ हजार ४ सय ७ रुपैयाँ गरेको जनाएको छ ।

धरानको लाङ्घाली सामुदायकि वनको भवनमा आफ्नो १६ औं वार्षकि साधारणसभा गर्दै आर्थकि वर्ष २०७७र७८ मा लक्ष्यको ६८ लाख ५७ हजार ९९७।३१ प्रतशित० खुद नाफा गर्ने लक्ष्य लएि पनि कोरोना महामारीका कारण लक्ष्यमा पुग्न नसकेको अध्यक्ष मनकुमारी याक्खाले बताइन् । सहकारीको धरान उपमहानगर क्षेत्रमा ४ सय ७२ जना सेयर सदस्य रहेका छन् । ती सेयर सदस्यहरूमध्ये पनि९५ प्रतशितमहलिा नै छन् ।

साना र खुद्रा व्यापार व्यवसाय गर्ने, थोरै आयस्रोत भएका महलिाहरूलाई आर्थकि रूपले आत्मनर्भिर बनाउने उद्देश्यले डेढ दशकशकअघि स्थापना गरेको सहकारीले आर्थकि वर्ष ०७७र८८ मा १८ लाख ८३ हजार रुपैयाँ मात्र नक्षिेप, ११ करोड २८ लाख ९९ हजार ९ सय ८७ रुपैयाँको ९९२।२३ प्रतशित० आर्थकि कारोबार गर्न सफल भएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको